imo Lite -video calls and chat

३.८
२.१७ लाख समीक्षाहरू
५ करोड+
डाउनलोड गरिएका सामग्रीहरू
सामग्रीको मूल्याङ्कन
12+ का लागि उपयुक्त
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो

यो एपका बारेमा

imo यहाँहरू माझ imo Lite, परिवार, साथीसंगी, र सहकर्मीहरू बीचको सञ्चारलाई सरल बनाउन तयार पारिएको imo को एक सघन संस्करण, लिएर आउन पाउँदा हर्षित छ !

✔️imo Lite सुविधाहरू:
⭐ कम्प्याक्ट अनुप्रयोगः सुपरफास्ट अनुप्रयोग स्थापना र कम भण्डारण स्थान खपत गर्ने ।
⭐ निर्वाध कार्यसम्पादनः imo का अति द्रुत अनुप्रयोगहरूमध्ये एक 🚀 सबैसँग निर्वाध, निरन्तर सञ्चारको मज्जा लिनुहोस् !
⭐ विज्ञापनरहितः सबै सुविधाहरू बिना विज्ञापन पूर्ण र निःशुल्क पहुँचयोग्य !
⭐ सबै सञ्जालसँग अनुकूलः ढिलो र अस्थिर नेटवर्क कनेक्सन, 2G सञ्जालको लागि डिजाइन गरिएको ।
⭐ कम डेटा ट्राफिकः सुधारिएको डेटा ट्राफिक खपतमा दक्षता, कम डेटा खपत र पैसाको अधिक बचत !

✔️अन्तरदेशीय कल अनुकूलनः
⭐ कुनै पनि देशमा स्थिर र निर्वाध अन्तरदेशीय कलहरूको मज्जा लिनुहोस् ।

✔️imo Lite सुविधाहरू:
⭐ निःशुल्क उच्चस्तरीय भिडियो र भोइस कलहरू 📱।
⭐ तस्बिर, इमोटिकोन, पाठ, र भोइस सन्देशहरू शेयर गर्नुहोस् ।
⭐ विविध वार्तालापहरू सिर्जना गर्नुहोस्, जस्तै परिवार, साथीसंगी, सहकर्मी, आदि💖।
⭐ विभिन्न समूहहरूमा सजिलै तस्बिरहरू शेयर र अवलोकन गर्नुहोस् ।
⭐ वार्तालाप इतिहास र सम्पर्कहरूका लागि खोज गर्नुहोस्🔎।

imo मा सामेल हुनुहोस्, आफ्ना परिवार, साथीसंगीलाई सन्देश पठाउनुहोस्, र एक अर्कालाई कल गर्नुहोस् !
मा अपडेट गरिएको
२०२५ अगस्ट ४

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
तेस्रो पक्षसँग कुनै पनि डेटा सेयर गरिँदैन
विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सेयर गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
व्यक्तिगत जानकारी, कन्ट्याक्टहरू र अन्य 2 प्रकारका डेटा
डेटा डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिन्छ
तपाईं उक्त डेटा मेटाइदिन अनुरोध गर्न सक्नुहुन्छ

मूल्याङ्कन र समीक्षाहरू

३.८
२.१४ लाख समीक्षाहरू
Bimal Bhadur
२०२१ फेब्रुअरी ५
Good
१४ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
Google उपयोगकर्ता
२०१९ सेप्टेम्बर ७
Super
२१ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
Google उपयोगकर्ता
२०२० फेब्रुअरी ९
Ones my general experience, easy & quick, good
१५ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
imo.im
२०२० फेब्रुअरी १०
Hi friend! Thanks for your support to imo. Could you please send your problem with relevant screenshots to our in-app Help & Feedback. We will try to help. Your nice rating will be greatly appreciated. Best regards, Solar imo customer service

नयाँ के छ

- Decreased APK size, faster installation speed and less storage space.
- Low data usage, calling data usage is half as other messengers.
- Run smoothly on 2G network and 1G memory phone.
- Full access to all features with NO Ads!
- FREE high-quality video and voice calls📱.

एपसम्बन्धी ग्राहक सेवा

विकासकर्ताका बारेमा जानकारी
Pagebites, Inc.
feedback@imo.im
3000 El Camino Real Ste 5-300 Palo Alto, CA 94306 United States
+1 346-503-0896

यस्तै एपहरू